Dark

नायिका ऋचा शर्मा बनिन् आमा 

काठमाडौं । पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी नायिका ऋचा शर्मा आमा बनेकी छन् । 

ऋचाले गए राति अस्पतालमा छोरोलाई जन्म दिएको जानकारी कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले दिएका छन् । उनी संलग्न टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले सामाजिक सञ्जालमा उनी आमा बनेको पुष्टिसहित बधाइ दिएको छ । 

उनले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी बिदा लिएकी थिइन् ।

गत वर्ष ऋचाले दिपेक्षविक्रम राणासँग आफ्नो वैवाहिक सम्बन्ध बाँधेकि थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै