Dark

किन फेरिए काठमाडौंका सिडिओ

 

खबरमुकाम । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सरुवा भएका छन्  ।

उनको ठाउँमा मन्त्रालयको सामान्य प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाल आएका छन्। 

प्रजिअ पराजुलीले गत मंसिरदेखि काठमाडौं प्रजिअको जिम्मेवारी सम्हालेका थिए।

गृह मन्त्रालयले प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै