• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

७७ जिल्ला अध्यक्षमध्ये ओलीलाई यी ६१ को साथ, कुन जिल्लामा को ? (नामावलीसहित)

खबरमुकाम । नेकपा एमाले विभाजनको असर जिल्ला कमिटीमा पनि परेको छ । तत्कालीन एमालेमा हरेका ७७ जिल्ला अध्यक्षमध्ये ६१ जिल्ला अध्यक्षले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् ।

त्यसैगरी एमाले टुक्रिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीलाई १३ जिल्ला अध्यक्षले समर्थन गरेका छन् । त्यसैगरी बारा,दाङ र डडेलधुराका जिल्ला अध्यक्षहरु कतैपनि खुलेका छैनन् । 

एमालेमै रहेका जिल्ला अध्यक्षहरु 

ताप्लेजुङ बलबहादुर सामसोहाङ
पाँचथर राजकुमार भण्डारी 
इलाम राम राना
झापा चिन्तन पाठक 
तेह्रथुम लक्ष्मण तिवारी
धनकुटा राजेन्द्र राई 
मोरङ विनोद ढकाल
सुनसरी रमेश बस्नेत 
भोजपुर प्रेमकुमार राई 
ओखलढुंगा मोहनकुमार श्रेष्ठ
उदयपुर ईश्वर राउत
खोटाङ बबी चाम्लिङ
धनुषा राजकिशोर यादव
महोतरी शोखिलाल यादव 
सर्लाही रेवती पन्त 
पर्सा प्रभु हजारा 
सिन्धुली प्रदीप कटुवाल
रामेछाप शान्ति पौडेल
दोलखा ईश्वरचन्द्र पोखरेल 
सिन्धुपाल्चोक झम्क नेपाल
भक्तपुर राजेन्द्र राजथला 
काठमाडौं कुष्ण राई 
ललितपुर हरीकृष्ण ब्याञ्जनकार 
नुवाकोट नारायण खतिवडा 
रसुवा कन्र्याल लामा 
धादिङ भूमि त्रिपाठी 
चितवन कृष्णभक्त पोखरेल 
तनहुँ केदार सिग्देल 
लम्जुङ धनन्जय दुवाडी 
स्याङ्जा मिनप्रसाद गुरुङ
कास्की कृष्ण थापा
मनाङ पोल्देन छोपाङ गुरुङ
पर्वत पदम गिरि 
बाग्लुङ इन्द्रलाल सापकोटा 
म्याग्दी हरिकृष्ण श्रेष्ठ 
मुस्ताङ चन्द्रमोहन गौचन
नवलपुर रोशन गाहा मगर 
गोर्खा प्रेम गुरुङ
रुपन्देही शिव सुवेदी 
कपिलवस्तु झविलाल पोखरेल 
पाल्पा नारायण आचार्य 
गुल्मी मधुकृष्ण पन्त 
नवलपरासी तुलसी पासी 
प्यूठान  तुल्सीराम शर्मा 
बर्दिया लालबहादुर श्रेष्ठ
रुकुमपूर्व टोपबहादुर वली 

 
सुर्खेत ध्रुबकुमार शाही 
दैलेख रविन्दराज शर्मा 
कालिकोट नगिन्द्र शाही 
हुम्ला दल रावल 
डोल्पा तुलाचन्द बुढा 
जुम्ला तिर्थ बुढा 
सल्यान गोविन्द पुन
जाजरकोट करवीर शाही 
मुगु धर्मराज शाही 
बैतडी सुरेन्द्र पाल
बाजुरा कालीबहादुर शाही 
दार्चुला रामदत्त जोशी 
डोटी चक्र मल्ल
सोलुखुम्बु मानवीर राई 
अर्घाखाँची चेतनारायण आचार्य 

             

              तटस्थ रहेका एमाले जिल्ला अध्यक्षहरु

बारा सुन्दर विश्वकर्मा 
दाङ टिकाराम खड्का 
डडेलधुरा तारा जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
48 %
WOW
5 %
 Like
20 %
Laugh
14 %
Sad
5 %
Angry
8 %

छुटाउनुभयो कि?

सबै