Dark

एमाले असन्तुष्ट समूहको स्थायी कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा... 

काठमाडौं । नेकपा एमाले असन्तुष्ट समूहको स्थायी कमिटी बैठक जारी रहेको छ । 

बैठक बिहीबार मध्यान्ह देखि बानेश्वरको क्वालिटी बैंक्यैटमा सुरु भएको हो । आजको बैठकमा माधवकुमार नेपालले आफू निकट स्थायी सदस्यहरुको भनाइ सुन्ने र आवश्वक सुझाव लिने कार्यक्रम रहेको छ । 

 

त्यसैगरी पार्टी एकताको पक्षमा अझै प्रयास गर्ने की नयाँ समाजवादी धारको पार्टी निर्माण गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै