Dark

माधव नेपालले डाकेको केन्द्रीय कमिटी बैठकलाई ओलीले किन अनधिकृत भने ? (विज्ञप्तीसहित)

काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । 

राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने असन्तुष्ट समूहले जनाएको छ । 

बैठकले आफ्नो समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ ।  

यता एमालेको संस्थापन समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै