Dark

आज सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैँया र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैँया कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैँयाले बढेर १ हजार २ सय ७० रुपैँया तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै