Dark

 कपिल शर्मा सो पुन प्रसारणमा


मुम्बई । लामो समयको पर्खाइपछि भारतीय टेलिभिजनमा कपिल शर्मा सो पुन प्रसारण हुने भएको छ ।

प्रसारण हुने सो का लागि कपिलले आफ्नो पुरानो टीमसँग सोको छायांकन पनि पुरा गरेका छन् ।

आउने सिजनमा पनि कपिलसँगै भारती सिंह, कृष्णा अभिषेक, कीकू शारदा, चंदन प्रभाकर र सुदेश लहरी  हुनेछन् ।

हालै सोसल मिडियामा कपिलले एकाउन्टमा टीमसँग एउटा सुन्दर तस्विर सेयर गरेका छन् ।

 ‘पुराना अनुहारसँग नयाँ सुरुआत’ उनले क्याप्सन लेखेका छन् ।

 सो बाट कपिलले  ब्रेक लिएका थिए ।
 
लकडाउन सुरु भएसँगै उनले सो बन्द गर्ने निर्णय गरेका थिए । अब एक महीनापछि सोनी टिभीमा कपिलको सो फर्कनेछ ।

तर, यसबारे औपचारिक घोषणा भने हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै