Dark

काठमाडौंका विद्यालयमा अबबाट नेवारी भाषाको अनिवार्य पठनपाठन सुरु

 

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अबबाट नेवारी भाषाको अनिवार्य पठनपाठन सुरु गरिने भएको छ । 

काठमाडौं महानगरले सबै विद्यालयलाई पत्र पठाउँदै अनिवार्य रुपमा नेवारी भाषा पढाउन निर्देशन दिएका छन् ।

महानगरको निर्देशनसँगै काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले नेवारी भाषा पढ्नुपर्ने भएको छ । 

 

 

१ सय पूर्णाङ्कको नेपाल भाषा ,नेवारी भाषालाई अनिवार्य विषयको रुपमा राखिएको हो ।

साथै, महानगरले सामुदायिक मात्र नभएर निजी विद्यालयमा पनि नेवारी भाषालाई अनिवार्य गर्न निवेदन गरेको छ ।

शिक्षा अधिकृत मोतिराज खनालका अनुसार  नेपाल भाषा अनिवार्य भएको र १ सय पूर्णांकको पढाइ हुनेछ । यस्तो निर्णय गत वर्ष असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै