Dark

दैलेखमा एक महिलाले गरिन् आफ्नै श्रीमानको हत्या

सुर्खेत । दैलेख जिल्लामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार साउन एक गते नारायण न पा ११ टाटामाकु डाडा टोल बस्ने बर्ष ३५ का खगेन्द्र मल्ललाई निजको श्रिमति बर्ष ३३ की सुसिला मल्लले घरमा भएको किला ठोक्ने काठको मुङग्रोले टाउकोमा हानि हत्या गरेको जाहेरी परेको थियो ।

 

सोही जाहेरिका आधारमा प्रहरीले सुशिलालाई नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान गरिरहेको जिप्रका दैलेखले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै