Dark

पाकिस्तानसँगको सीमा  तालिबानको कब्जामा


एजेन्सी । बुधवार तालिबानले पाकिस्तानसँगको अफगानिस्तानको रणनीतिक सीमा नाका कब्जा गरेको बताएको छ । 
 
स्पिन बोल्दाक नाकामा ताबिलानको नियन्त्रण कायम भएको छ । 

तालिबानले अमेरिका सहित विदेशी फौजहरू अफगानिस्तानबाट हटेपछि देशका विभिन्न भागमा नियन्त्रण कायम गरेको छ । 

यसअघि शुक्रवार ताबिलानले तुर्कमेनिस्तानसँगको सीमामा रहेको तोर्गुन्दीमा नियन्त्रण कायम गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै