Dark

उच्च अदालत इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला 

इलाम । इलाम उच्च अदालत इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छिन् । 

कार्यालय सहयोगी बिमलादेवी पराजुली मृत फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले बताएका छन् । 

अदालत भवन बाहिर नाली छेउमा विहान उनको शव फेला परेको थियो । अनुसन्धानका लागी धरानबाट तालिमप्राप्त कुकुर मगाइएको एसपी श्रेष्ठले बताए ।

४८ वर्षीय पराजुली सोलुखुम्बुकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै