• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

अर्जेन्टिना र ब्राजिलबीच फाइनल प्रतिस्पर्धा जारीः अर्जेन्टिनाले लियो अग्रता

कोपा अमेरिकाको उपाधिका लागि अहिले अर्जेन्टिना र ब्राजिलबीच फाइनल प्रतिस्पर्धा भइरहेको छ । 

पहिलो हाफको खेल जारी रहँदा अर्जेन्टिनाले ब्राजिलविरुद्घ एक गोलको अग्रता लिएको छ । 

अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२ औं मिनेटमा गोल गरेका हुन् । 

नेपाली समयअनुसार ब्राजिलमा खेल अहिले बिहान ५ः४५ बजेदेखि भइरहेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै