Dark

नेपाल प्रहरीका १६ डीआइजी सहित १५ एसएसपीको सरुवा (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले १६ डिआइजी सहित १५ एसएसपीको एकैपटक सरुवा गरेको छ ।

कोरोना महामारीका कारण एक वर्षमा हुनुपर्न सरुवा १४ महिनामा भएको हो । केन्द्रीय अनुसन्धान ब्युरोमा २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले दिएको जानकारी अनुसार उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई पठाइएको जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय नक्साल सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै