Dark

सुदूरपश्चिममा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल शुरु 

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल शुरु गरेको छ ।  

आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमाथिको छलफलका लागि प्रदेश सभामा प्रस्ताव पेश गरेपछि प्रदेश सभा सदस्यहरुले आफनो धारणा राख्न सुरु गरेका हुन् । 
 

 

आठौं अधिवेशनको १४ औं बैठक अन्र्तगत बजेटमाथिको छलफलमा सत्तापक्षका प्रदेश सभा सदस्यहरुले आ–आफ्नमे धारण राखेका थिए । प्रदेश सभा सदस्य अम्मरबहादुर साउँद, प्रेमप्रकाश भट्ट, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य टेकबहादुर रैका र कर्णबहादुर मल्लले धारणा व्यक्त गरेका थिए ।

प्रदेश सभाको अर्को बैठक भोली (मंगलबार) दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै