• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

यस्तो छ कांग्रेसको महाधिवेशनसम्बन्धी प्रस्ताव 

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी प्रस्ताव पारित भएको छ । केन्द्रीय समितिमा हिजो प्रस्ताव पेश भएको थियो । 

 


 

गाउँ–नगर वडा अधिवेशन २०७८ साउन १२ गते

गाउँ–नगरपालिका अधिवेशन–२०७८ साउन १६ गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन–२०७८ साउन २० गते

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन–२०७८ साउन २३ गते

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन–२०७८ साउन २६ गते

प्रदेश अधिवेशन–२०७८ भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन–२०७८ भदौ १६

 १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरी प्रस्ताव पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै