Dark

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

 ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएका हुन् ।  

 

विस्तारित मन्त्रिपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेता अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै