Dark

गुल्मीमा आज बिहान एक पुरुषको शव फेला 

गुल्मी । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ मा ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएको हो ।

 

 

कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै