Dark

सम्झौता थप गर्नका लागि मेस्सीलाई बार्सिलोनाको प्रस्ताव

स्पेनिस क्लब बार्सिलोनाले कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ ।

बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

तर, मेस्सीले बार्सिलोनालाई सम्झौताबारे कुनै प्रतिक्रिया नदिएको मार्काले जनाएको छ ।

अर्जेन्टिनाका मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० बाट सकिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै