Dark

सन्जिव र अस्मिता अधिकारीको नयाँ युगल  गीत ‘जीवन भोगेर’ बजारमा 

सन्जिव र अस्मिता अधिकारीको नयाँ युगल  गीत ‘जीवन भोगेर’ बजारमा आएको छ ।

जीवनको भोगाइ र बुझाइको विषयमा बनेको नयाँ गीतमा विपिन घिमिरेको संगीत, पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ भने पुरुषतर्फको आवाज नवगायक सन्जिव अधिकारीको रहेको छ ।
 

अहिलेको वर्तमान अवस्थामा अत्यन्त समय सान्दर्भिक रहेको यस युगल गीतमा स्वयं गायक सन्जिव अधिकारीकै  शब्द  रहेको छ । 

उक्त गीत Highlights Nepal youtube च्यानलबाट बजारमा आएको हो । गीतको हेर्नको लागि तल ष्लिप मा थिच्नुहोला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै