Dark

राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवार बादललाई राप्रपाले पनि सघाउने 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभाको उप–निर्वाचनका उम्मेदवारी रामवहादुर थापा बादललाई मत दिने भएको छ ।

राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार रामवहादुर थापा बादललाई मत दिने बताएका छन् ।

एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवार को पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको हो । 

वागमतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईजना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै