Dark

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वैशाख २७ मा सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनालई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भट्टलाई चिकित्सकको निगरानीमा होम आइसोलेसन राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै