Dark

सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन


नेकपा माओवादीको मंगलवार बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यससँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।


 

सरकारलाई आफूहरूको समर्थन नरहने बताइरहेका माओवादी केन्द्रले आजसम्म औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने घोषणा गरेको अवस्थामा माओवादीले समर्थन फिर्ता लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै