Dark

श्वासप्रश्वासमा  समस्या आएपछि कोरोना संक्रमित कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी कोभिड उपचारका लागी ग्राण्डी अस्पताल भर्ना भएका छन् ।

तीन दिनअघि कोरोना परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि उनि पछि होम आइसोलेसनमा बस्दै आएका थिए ।

 सोमबार साँझदेखि श्वासप्रश्वासमा  समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै