Dark

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

आफूलाई संक्रमण भएको र अहिले होम आइसोलेसनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै