Dark

नेकपा एमाले प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ ।

निर्णय सार्वजनिक गर्दै अन्तर पार्टी निर्देशनमा १ सय ४७ सदस्यीय कमिटी बनाइएको उल्लेख गरिएको छ । यसअघि नै एमालेले पदाधिकारी टुंगो लगाइ सकेको थियो । 

प्रदेश कमिटीको इन्चार्जमा यामलाल कँडेल, सहइञ्चार्जमा लक्ष्मी पोखरेल र गुलाबजंग शाह, गोरख बोगटीलाई अध्यक्ष र धर्मराज रेग्मीलाई सचिव सचिवको जिम्मेवारी दिइएको थियो ।

प्रदेश कमिटीको सिफारिसमा नाम अनुमोदन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै