
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ ।
निर्णय सार्वजनिक गर्दै अन्तर पार्टी निर्देशनमा १ सय ४७ सदस्यीय कमिटी बनाइएको उल्लेख गरिएको छ । यसअघि नै एमालेले पदाधिकारी टुंगो लगाइ सकेको थियो ।
प्रदेश कमिटीको इन्चार्जमा यामलाल कँडेल, सहइञ्चार्जमा लक्ष्मी पोखरेल र गुलाबजंग शाह, गोरख बोगटीलाई अध्यक्ष र धर्मराज रेग्मीलाई सचिव सचिवको जिम्मेवारी दिइएको थियो ।
प्रदेश कमिटीको सिफारिसमा नाम अनुमोदन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]