• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

सार्वजनिक भयो एमाले महाधिवेशनको कार्यतालिका (तालिकासहित)

काठमाडौं । नेकपा एमालेले आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको हो । ​

वैशाख ६, १० र १२ मा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ ।

वडा अधिवेशन भदौ ५ गते, पालिका अधिवेशन भदौ १५ गते र जिल्ला अधिवेशन भदौ ३० गतेलाई तय भएको छ । यस्तै असोज २३ गते भने प्रदेश अधिवेशन बताइएको छ । 

सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै