Dark

सभापति देउवाले आज पत्रकार सम्मेलन गर्दै

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।


 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए अनुसार देउवाले आफ्नै निवासमा बूढानीलकण्ठमा कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । 

 कांग्रेस मुख्य सचिव पौडेलका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव र पार्टीको भूमिका बारेमा धारणा राख्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै