Dark

दुईजना मन्त्रीमा कोरोना पोजेटिभ

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापालाई र ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । 

यसअघि पनि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । 

 मन्त्री थापा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् उनी अहिले होम आइसोलेसनमा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %

छुटाउनुभयो कि?

सबै