Dark

पछिल्लो १४ घण्टामा १० जना कोरोना संक्रमणबाट मृत्यु

बाँके । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ । 

बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म बाँकेका ६ जनाको मृत्यु भएको थियो ।

कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको थियो । बिहीबार बिहान पुनः आधा घण्टाको अन्तरमा थप दुई जनाको मृत्यु छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै