
बाँके । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म बाँकेका ६ जनाको मृत्यु भएको थियो ।
कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको थियो । बिहीबार बिहान पुनः आधा घण्टाको अन्तरमा थप दुई जनाको मृत्यु छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार