• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

 हराएका सांसद अस्पतालको आईसीयूमा भेटीए 

पोखरा । गण्डकी प्रदेशसभाको बैठकमा अनुपस्थित सांसद पोखराको एक अस्पतालमा भेटिएका छन् ।

बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालको आईसीयूमा भेटिएको  स्रोतले जनाएको छ ।

उनी चरक अस्पतालको कोरोना संक्रमणका कारण उपचार गर्ने आईसीयूमा भेटिएका हुन् । 

सांसद शाही सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै