• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

उपत्यकामा २४ घन्टामा  २ हजार ४७ जनामा कोरोना संक्रण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २ हजार ४७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

बुधबार काठमाडौंमा १ हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी २ हजार ४७ जना नयाँ संक्रमित भेटिएका हुन् ।

 

  

आज देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर  ३० हजार २ सय ९ सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै