
काठमाडौं । शेयर बजारमा साताको चौँथो दिन बुधबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ ।
आज बुधबार नेप्से १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ विन्दुमा रोकिएको छ ।
आज २ सय १५ वटा कम्पनीको ८९ लाख ६५ हजार ५ सय ८८ कित्ता शेयर ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २ सय ३६ रुपैयाँमा कारोबार भएको छ ।
आज ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा बृद्धि भएको छ भने १ सय ५२ वटा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।आज ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा बृद्धि भएको छ भने १ सय ५२ वटा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।
नेप्से सूचकमा उपसमूहहरु मध्ये व्यापार समूहमा ९ दशमलव १५ अंकले बृद्धि भएको छ ।
बुधबार बैंकीङ् समूहमा १४ दशमलव सुन्य ८ अंकले, होटेल र पर्यटन समूहमा १९ दशमलव ३२ अंकले, विकाश बैंक समूहमा २४ दशमलव १ अंकले, हाइड्रो पावर समूहमा १८ दशमलव ८९ अंकले र फाइनान्स समूहको १५ दशमलव ५३ अंकले घटेको छ ।
यसैगरी, नेप्से सूचकमा निर्जीवन बीमा कम्पनी समूह १ सय ४ दशमलव ८४ अंकले, जीवन बीमा समूह १ सय ४९ दशमलव ११ अंकले र लघुबित्त समूह ४६ दशमलव ४३ अंकले घटेको छ ।
बुधबार विशाल बजार कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ६ दशमलव १५ प्रतिशतले मूल्य घटेको छ । नेप्से सूचकमा उपसमूहहरु मध्ये व्यापार समूहमा ९ दशमलव १५ अंकले बृद्धि भएको छ ।
बुधबार बैंकीङ् समूहमा १४ दशमलव सुन्य ८ अंकले, होटेल र पर्यटन समूहमा १९ दशमलव ३२ अंकले, विकाश बैंक समूहमा २४ दशमलव १ अंकले, हाइड्रो पावर समूहमा १८ दशमलव ८९ अंकले र फाइनान्स समूहको १५ दशमलव ५३ अंकले घटेको छ ।
यसैगरी, नेप्से सूचकमा निर्जीवन बीमा कम्पनी समूह १ सय ४ दशमलव ८४ अंकले, जीवन बीमा समूह १ सय ४९ दशमलव ११ अंकले र लघुबित्त समूह ४६ दशमलव ४३ अंकले घटेको छ ।
बुधबार विशाल बजार कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ६ दशमलव १५ प्रतिशतले मूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]