Dark

नेप्से परिसूचक फेरि १३ दशमलव ७९ अंकले ओरालो

काठमाडौं । शेयर बजारमा साताको चौँथो दिन बुधबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ ।
आज बुधबार नेप्से १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ विन्दुमा रोकिएको छ ।

आज २ सय १५ वटा कम्पनीको ८९ लाख ६५ हजार ५ सय ८८ कित्ता शेयर ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २ सय ३६ रुपैयाँमा कारोबार भएको छ ।

 

आज ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा बृद्धि भएको छ भने १ सय ५२ वटा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।आज ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा बृद्धि भएको छ भने १ सय ५२ वटा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

 नेप्से सूचकमा उपसमूहहरु मध्ये व्यापार समूहमा ९ दशमलव १५ अंकले बृद्धि भएको छ ।
बुधबार बैंकीङ् समूहमा १४ दशमलव सुन्य ८ अंकले, होटेल र पर्यटन समूहमा १९ दशमलव ३२ अंकले, विकाश बैंक समूहमा २४ दशमलव १ अंकले, हाइड्रो पावर समूहमा १८ दशमलव ८९ अंकले र फाइनान्स समूहको १५ दशमलव ५३ अंकले घटेको छ ।

यसैगरी, नेप्से सूचकमा निर्जीवन बीमा कम्पनी समूह १ सय ४ दशमलव ८४ अंकले, जीवन बीमा समूह १ सय ४९ दशमलव ११ अंकले र लघुबित्त समूह ४६ दशमलव ४३ अंकले घटेको छ ।

बुधबार विशाल बजार कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ६ दशमलव १५ प्रतिशतले मूल्य घटेको छ ।  नेप्से सूचकमा उपसमूहहरु मध्ये व्यापार समूहमा ९ दशमलव १५ अंकले बृद्धि भएको छ ।

बुधबार बैंकीङ् समूहमा १४ दशमलव सुन्य ८ अंकले, होटेल र पर्यटन समूहमा १९ दशमलव ३२ अंकले, विकाश बैंक समूहमा २४ दशमलव १ अंकले, हाइड्रो पावर समूहमा १८ दशमलव ८९ अंकले र फाइनान्स समूहको १५ दशमलव ५३ अंकले घटेको छ ।

यसैगरी, नेप्से सूचकमा निर्जीवन बीमा कम्पनी समूह १ सय ४ दशमलव ८४ अंकले, जीवन बीमा समूह १ सय ४९ दशमलव ११ अंकले र लघुबित्त समूह ४६ दशमलव ४३ अंकले घटेको छ ।
बुधबार विशाल बजार कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ६ दशमलव १५ प्रतिशतले मूल्य घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै