• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

१२० जना प्रतिवादी भएको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मधेस आन्दोलनका १ सय २० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । 

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको बताइएको छ। 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार बैठकले उक्त मुद्दा फिर्ता लिएको जानकारी दिएका छन् । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ यस्तै उनले अरू मुद्दा पनि फिर्ता हुने बताइएको छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै