Dark

उर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

रुपन्देही । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गृहजिल्ला अर्घाखाँचीमा  भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए  लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो । रा
 

यमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै