• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

आदेश विपरीत पत्रकारलाई पक्राउ गरिएको भन्दै प्रेस काउन्सिल को ध्यानाकर्षण

काठमाडौँ। पाटन उच्च अदालतको आदेश विपरित प्रहरीले उज्यालो नेटवर्क डटकमका पत्रकारलाई पक्राउ गरेको भन्दै प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
 

आइतबार उक्त अनलाइनका दुई जना पत्रकारलाई काठमाडौँ प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्था रअका प्रमुख बीच गोप्य लिखित सहमति भएको भन्दै उक्त अनलाइनले दस्ताबेज छापेको थियो ।

तर उक्त दस्ताबेज फेक भएको निष्कर्षसहित प्रहरीले उज्यालो नेटवर्क डटकम अनलाइनका पत्रकारलाई खोजी गरिरहेको थियो ।उच्च अदालत पाटनले यसै बीचमा पत्रकारलाई पक्राउ नगर्न निषेधाज्ञा जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै