Dark

कांग्रेस केन्द्रीय समिति बैठकमा पीसीआर टेष्ट गरेर मात्र सहभागी गराइने 

काठमाडौं । नेपाली  कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुने पधाधिकारीहरुको पीसीआर गरिने भएको छ । पीसीआर परीक्षणका लागि आज स्वाव संकलन गरिएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ ।  कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परीक्षण गरेर मात्रै बैठक बस्ने भनिएपछि आजको बैठक स्थगित गरिएको थियो।

पीसीआर परीक्षण नेगेटिभ आएका नेताहरु मात्रै बैठकमा सहभागी हुने  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै