
गुल्मीको सदरमुकाम तम्घासमा गएराति दुई वटा सुनचाँदी पसलमा चोरी भएको छ् ।
भिमचोकस्थित सुनचाँदी व्यावसायिक संघका अध्यक्ष बालकृष्ण बरालको दिपेन्द्र मुना सुनचाँदी पसल र श्रीकृष्ण सुनारको शिव पार्वती नामक पसल तोडफोड गरि चोरी भएको हो ।
आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील