Dark

गुल्मीमा गएराति दुई वटा सुनचाँदी पसलमा  चोरी

गुल्मीको  सदरमुकाम तम्घासमा  गएराति दुई वटा  सुनचाँदी पसलमा  चोरी  भएको  छ्  ।

भिमचोकस्थित  सुनचाँदी व्यावसायिक संघका  अध्यक्ष बालकृष्ण बरालको   दिपेन्द्र  मुना  सुनचाँदी  पसल र  श्रीकृष्ण सुनारको  शिव  पार्वती  नामक पसल  तोडफोड  गरि  चोरी  भएको  हो ।
आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै