Dark

धरहराबाट खसेर पनि बाँच्न सफल रमिलालाई प्रधानमन्त्रीले गरे सम्मान

काठमाडौं।धराहराबाट खसेर पनि बाँच्न सफल रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।

 

नवनिर्मित धरहरा उद्घघाटन समारोहका बीच श्रेष्ठलाई शनिबार प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन्।
२०७२ साल वैशाख १२ गते भूकम्प गएकोे बेला रमिला धरहरासँगै ढलेकी थिईन।  भत्किएको धरहरासँगै रमिला दुर्घटनामा परेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै