
काठमाडौं।धराहराबाट खसेर पनि बाँच्न सफल रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।
नवनिर्मित धरहरा उद्घघाटन समारोहका बीच श्रेष्ठलाई शनिबार प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन्।
२०७२ साल वैशाख १२ गते भूकम्प गएकोे बेला रमिला धरहरासँगै ढलेकी थिईन। भत्किएको धरहरासँगै रमिला दुर्घटनामा परेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]