• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

काठमाडौं उपत्यकासहित ३ दर्जन बढी ठाउँमा आज बत्ती नआउने, कहाँ कहाँ जान्छ ? [हेर्नुहोस् तालिका]

शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले शटडाउन तालिका नै जारी गरेर विद्युत कटौतिबारे जानकारी गराएको हो  ।

कहाँ कहाँ जान्छ बत्ति ? हेर्नुहोस् तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै