
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघले आज छापावाला सुन प्रतितोला ५ सयले घटेर ९१ हजार ७ सयमा कारोबार भईरहेको जनाएको छ । आज तेजावी सुन भने प्रतितोला ९१ हजार २ सयमा कारोबार भईरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँका गिरावट आएको छ । जसकारण, बिहीबार १३ सय ३५ मा कारोबार भएको चाँदी आज १३ सय २० मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]