Dark

पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
 

नेपाल सुनचाँदी महासंघले आज छापावाला सुन प्रतितोला ५ सयले घटेर ९१ हजार ७ सयमा कारोबार भईरहेको जनाएको छ । आज तेजावी सुन भने प्रतितोला ९१ हजार २ सयमा कारोबार भईरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँका गिरावट आएको छ । जसकारण, बिहीबार १३ सय ३५ मा कारोबार भएको चाँदी आज १३ सय २० मा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै