Dark

अदालत पुगे नेपाल समूह (यस्तो छ माग)

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको छन् ।

राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै नेपाल समूह सर्वोच्च अदालत गएका हुन् । 

एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।

त्यसको भोलिपल्ट ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ भन्ने बारे माग राख्दै नेपाल समूह राजनीतिक अदालत गएका हुन् ।।

यद्यपि रिट दर्ता भइसकेको छैन । ‘दिउँसो ३ बजे अदालत पुगेका थियौं । कर्मचारीले नभ्याउने भनेर दर्ता गरेनन्’ अधिवक्ता टीकाराम भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै