
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको छन् ।
राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै नेपाल समूह सर्वोच्च अदालत गएका हुन् ।
एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।
त्यसको भोलिपल्ट ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ भन्ने बारे माग राख्दै नेपाल समूह राजनीतिक अदालत गएका हुन् ।।
यद्यपि रिट दर्ता भइसकेको छैन । ‘दिउँसो ३ बजे अदालत पुगेका थियौं । कर्मचारीले नभ्याउने भनेर दर्ता गरेनन्’ अधिवक्ता टीकाराम भट्टराईले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]