• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

केकी अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ।

नायिका अधिकारीले आफूलाई कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको जानकारी दिएकी छिन्।

उनले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन्।

संक्रमण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी छिन्।

केकीमा कोरोना पुष्टि भएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को छायांकन केहि पर धकेलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै