• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ परिवारलाई कोरोना संक्रमण 

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार कोरोना पोजिटिभ देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् । 

प्रवक्ता राईले भने‚‘वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार कोरोना पोजिटिभ देखिएको छ।’ कोरोना पुष्टि भएपछि उनीहरु होम क्वारेन्टाइनमा रहेका बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै