• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

लुम्बिनी प्रदेशमा गैरजिम्मेवारी र फोहोरी राजनीति भयो, छानविन हुन्छः उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा पार्टीका सांसदहरु सहभागी हुनु गैर जिम्मेवारी र फोहोरी राजनीति भएको काम भएको बताएका छन्।

‘आफैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छ, अनि त्यसकै दुई घण्टामै मन्त्री बन्नुभन्दा अनैतिक काम केही हुन सक्दैन,’ उनले भने, ‘यसबारेमा हामी पार्टीमा छलफल गर्छौं । कसैले उक्साएको हो कि भनेर छानविन समेत गर्छौं ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विरुद्घमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदहरुले आजै मन्त्रीको सपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै