Dark

मदनकृष्ण श्रेष्ठसहित परिवारका सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठले आफू सहित परिवारका अन्यलाई पनि कोरोना संक्रमण भएको बताएका छन्।

छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै