Dark

बालिका बलात्कार गरेको आरोपमा सप्तरीका एक किशोर पक्राउ

 काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ।

 सप्तरीको कंचनरुप नगरपालिका–७ बलुवा घर भएका सुनिल कुमार यादवलाई  १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिका बलात्कार गरेर भागेका उनलाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै