Dark

आइतबार पनि सुनको मूल्यमा वृद्धि 

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

 

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै