Dark

बिहीबार परेको असिनाले धनकुटामा १३ करोडौ बराबरको तरकारी बाली नष्ट 

धनकुटा । बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। 

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवामा असिनाले तरकारी बालीमा ठूलो क्षति पुर्‍यएको किसान मेघेन्द्र गुरुङले बताएका छन्। असिनाले करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताए।

तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। यस्तै‚ बिहीबार साँझ परेको असिनाले बारीमा टिप्न तयारी अवस्थामा रहेका तरकारीबाली नष्ट भएका छन्। 
साथै आज पनि देशका विभिन्न भु भागमा असिना सहित वर्षाको सम्भावना रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै