
नेकपा माओवादी केन्द्र छाडेर केन्द्र र प्रदेशसभाका १५ जना सांसद एमालेमा प्रवेश गरिसकेका छन् ।
जसमा प्रतिनिधिसभाका ४, राष्ट्रियसभाका २ र प्रदेशसभाका ९ जना गरी जम्मा १५ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पक्षमा उभिने सांसदहरुको नाम खबरमुकामलाई प्राप्त भएको छ ।
एमालेमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पक्षमा उभिने सांसदहरुको नाम
प्रतिनिधिसभाका सांसदहरू
१. टोपबहादुर रायमाझी
२. लेखराज भट्ट
३. प्रभु साह
४. गौरीशंकर चौधरी
राष्ट्रियसभाका सांसदहरू
१. रामबहादुर थापा बादल
२. चन्द्रबहादुर खड्का
प्रदेशसभाका सांसदरू
प्रदेश १ बाट
१. टंक आङ्बुहाङ
प्रदेश २ बाट
१. रामचन्द्र मण्डल
२. ज्वालाकुमारी साह
३. कुन्दनप्रसाद कुशवाह
४. मोहम्मद समिर
लुम्बिनी प्रदेशबाट
१. दधिराम न्यौपाने
२. दिनेश पन्थी
कर्णाली प्रदेशबाट
१. धर्मराज रेग्मी
सुदुरपश्चिम प्रदेशबाट
१ झपट बोहरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]