Dark

माओवादी छाडेर केन्द्र र प्रदेशका १५ जना सांसद एमालेमा प्रवेश गरिसके (सांसदहरुको नामावलीसहित)

नेकपा माओवादी केन्द्र छाडेर केन्द्र र प्रदेशसभाका १५ जना सांसद एमालेमा प्रवेश गरिसकेका छन् ।

जसमा प्रतिनिधिसभाका ४, राष्ट्रियसभाका २ र प्रदेशसभाका ९ जना गरी जम्मा १५ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पक्षमा उभिने  सांसदहरुको नाम खबरमुकामलाई प्राप्त भएको छ । 

एमालेमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पक्षमा उभिने  सांसदहरुको नाम 

प्रतिनिधिसभाका सांसदहरू  

  १. टोपबहादुर रायमाझी
  २. लेखराज भट्ट
  ३. प्रभु साह
  ४. गौरीशंकर चौधरी 

राष्ट्रियसभाका सांसदहरू

   १. रामबहादुर थापा बादल
   २. चन्द्रबहादुर खड्का

प्रदेशसभाका सांसदरू

प्रदेश १ बाट 

  १. टंक आङ्बुहाङ 

 प्रदेश २ बाट 

 १. रामचन्द्र मण्डल 
 २. ज्वालाकुमारी साह 
 ३. कुन्दनप्रसाद कुशवाह 
 ४. मोहम्मद समिर 

लुम्बिनी प्रदेशबाट

 १. दधिराम न्यौपाने 
 २. दिनेश पन्थी 

कर्णाली प्रदेशबाट

 १. धर्मराज रेग्मी

सुदुरपश्चिम प्रदेशबाट

 १ झपट बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
30 %
WOW
2 %
 Like
54 %
Laugh
7 %
Sad
4 %
Angry
4 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै