Dark

कञ्चनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा ! (नामावलीसहित)

धनगढी । नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा कञ्चनपुर घर भएकी संगीता धामी प्रथम क्याडेट हुन सफल भएकी छिन्।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उत्तीर्ण नतिजामा संगीता पहिलो भएकी हुन्।

सि. स. ६१ अधिकृत क्याडेट छनौट परीक्षामा सफल भई नेपाली सेनामा सेवा गर्न प्रतिबद्घ सबैलाई जंगी अड्डाले बधाई दिएको छ।

उत्तीर्ण भएका उम्मेदवारलाई २०७७ र१२ र१६ गते विहान ११ बजे जंगी अड्डाको पश्चिमपट्टि सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति हुन पनि अनुरोध गरिएको छ। प्रकाशित नतिजामा सिफारिस भएका अधिकृत क्याडेटलाई सम्पुर्ण प्रमाण पत्रका प्रतिलिपि, फोटो ३र३ का दरले छुट्टै नेपाली राखेर आउन पनि भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
33 %
WOW
0 %
 Like
33 %
Laugh
0 %
Sad
0 %
Angry
33 %

छुटाउनुभयो कि?

सबै